मुख्यमन्त्री पोखरेल भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा

पोखरा, साउन १ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन् । मुख्यमन्त्री पोखरेलले … Continue reading मुख्यमन्त्री पोखरेल भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा