प्रि ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ । १ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको हो । ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...