प्रि ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ । यससँगै सूचक १८६६.५३ विन्दुमा आएको छ । ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । २ कम्पनीकोे मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...