सुरुवा रोग अस्पतालाई यूएनडिपीद्धारा एक थान भेन्टिलेर सेट प्रदान

पोखरा, कात्तिक १९ गते । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई एक थान भेन्टिलेटर सेट सहितका सामग्री प्रदान गरेको छ ।

युएनडीपीका गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले एक समारोह वीच गण्डकी प्रदेशका सामाजिक विकास नरदेवी पुन मगरलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा तथा अस्पतालका पदाधिकारीहरुको उपस्थितिमा रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...