गण्डकीका ५७ जनामा कोरोना संक्रण पुष्टि

पोखरा, कात्तिक २० गते । गण्डकी प्रदेशमा नयाँ ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहिबार जारी गरेको विज्ञप्तिमा गण्डकीका ५ जिल्लाका ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्की ६ जना, बाग्लुङ १ जना, पर्वत २ जना, स्याङजा १ जना र नवलपरासी पूर्वमा ४७ जना थपिएका छन् । सबै संक्रमित कन्ट्याक्ट टेसिङबाट पुष्टि भएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...