पोखरा, कात्तिक ५ गते । गण्डकी प्रदेशमा बुधबार विहानै १८ जना नयाँ संक्रमित थपिएका छन् । भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरु थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएके छ ।
सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको बताइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ ।्र