सर्वोच्चको आदेश निर्वाचन आयोगमा दर्ता

काठमाडौं, फागनु २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारीकताका विषयमा सर्वोच्च अदालतबाट भएको उत्पे्रषणको आदेश निर्वाचन आयोगमा दार्ता भएको छ ।


आयोगले प्रेस विज्ञप्ति जारी सो आदेश कार्यालय समय भित्र दार्ता भएको र दार्ता नम्बर १०१४ रहेको व्यहोरा जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...