माओबादी पर्वत काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष राना एमाले प्रवेश

पोखरा, भदौ २१ गते ।नेकपा माओवादी केन्द्र पर्वत काठमाडौं सम्पर्क मन्चका उपाध्यक्ष नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

सोमबार पोखरामा एमाले पर्वतका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य पदम गिरीले माओबादी केन्द्रका प्रभावशाली एवं युवा चन्द्र बहादुर रानालाई पार्टी प्रवेश गराउनु भएको छ । माओबादी निकट पर्वत काठमाडौ मञ्च परित्याग गरि एमाले प्रवेश गर्नु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...