पोखरा, माघ ५ गते ।गण्डकी प्रदेशमा कोरोना भाइस संक्रमण ह्वत्तै बढेको छ। पछिल्लो २४ घण्टामा गण्डकीमा ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्य सबैभन्दा धेरै कास्कीका रहेका छन् ।कास्कीमा बुधबार ३६५ जना संक्रमित भएका छन् । संक्रमित मध्य १७६ एन्टिलेन्ट र १८९ को पिसिआरबाट पुष्टि भएको हो । त्यस्तै स्याजका ८५, तनहुँ ८३, गोरखामा ५८, नवलपरासी पूर्व ४५, बागलुं ११,म्याग्दी १९, लम्जुं ३०, पर्वत ५मा संक्रमण पुष्टि भएको छ । गण्डकीमा १ जनाको मृत्यु भएको छ । कोरोनाका कारणका मस्यांर्दी गाँउपालिका ८७ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।