मौसममा सुधार आएको छ । आइतबारदेखि मौसममा सुधार आएको हो । मौसममा सुधार आएसंगै हिमालहरु खुलेका छन् ।

हिँउ परेर मौसम सफा भएसंगै हिमालहरु हेर्न र फोटो खिचाउन आन्तरीक पर्यटक बढेका छन् ।

तस्विर मोहनप्रसाद अधिकारीका फेसबुकबाट साभार ।