मासु ब्यवसायी संघ कास्कीको अध्यक्षमा शर्मा

पाेखरा, मंसिर १८ गते । मासु ब्यवसायी संघ कास्कीको अध्यक्षमा लाेकराज शर्मा चयन भएका छन ।

संघको साेमबार पाेखरामा सम्पन्न पाँचौं  साधारण सभा तथा तेस्रो अधिबेसनबाट संघको अध्यक्ष  शर्मा चयन भएका हुन ।

 

संघको उपाध्यक्षमा चिन बहादुर गुरुङ ,सचिबमा बद्री नाथ भुर्तेल,कोषाध्यक्षमा सिर्जना दुवाडी गौत,सह- सचिवमा महशुर शाह चयन भएका छन ।

 

त्सयस्तै सदस्यमा भरत न्यौपाने, राकृष्ण  लामिछाने ,नवराज लम्साल,गम बहादुर गुरुङ , मछिन्द्रराज अधिकारी  र दान बहादुर सारु  निर्विरोध निर्वाचित भएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...