रविलाई जिल्ला अदालत उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

 

नियमित बाटोमा रास्वपाको प्रदर्शन भएका कारण अर्को बाटोबाट रविलाई अदालत लगिएको हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...