पूर्वराजा ज्ञानेन्द्र शाह पाेखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउनुभएकाे छ ।आइतबार दिउसाे परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आउनुभएको हाे ।

पाेखरा आउनुभएका शाहकाे स्वागतमा पश्चिमाञ्चल बासीकाे ब्यानरमा भब्य स्वागत गरिएको छ । पाेखराका पुरानाे विमानस्थलमा राप्रपाका नेता कार्यकर्ता सहित अन्य पार्टीका कार्यकर्ता सहभागी भएका थिए ।

शाह आज कास्कीको रुपा गाउँपालिकामा रहेकाे रूपाकोट रिसोर्टमा बास बस्नुहुने बताएको छ । यहाँ रहदा शाहले विभिन्न शक्तिपीठ भ्रमण गर्ने कार्यक्रम रहेकाे छ ।उहाँ दुई साता यहाँ रहने बताइएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...