८३६ जना कोरोना संक्रमित थपिए,४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ८३६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुार ४ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा ४९१ र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले १८२६ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएको छ ।अहिले देशभरी २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...