पोखराका १०७ सहित गण्डकीमा थपिए ११३ संक्रमित

पोखरा, मंसिर ७ गते । गण्डकी प्रदेशमा ११३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशले जारी गरेको पहिलोमा २१ र दोश्रो विज्ञप्ति ४९ , तेश्रोमा ७ र चौथो विज्ञप्तिमा ३६ जना जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

चार विज्ञप्ति जारी गर्दा पोखरा महानगरपालिकाका मात्रै १०७ जना नयाँ संक्रमित थपिएका छन् । पोखरा महानगरमा संक्रमितको संख्या बढदो छ ।

आइतबार पोखरामा १०७ थपिदा गण्डकी प्रदेशमा ११३ जनामा संक्रमण पुष्टि भएको छ । पहिलो विज्ञप्तिमा तीन जिल्लामा थपिएका मध्य तनहुँ र स्याङजाका एक÷एक जना रहेका थिए भने दोश्रो विज्ञप्तिमा पनि तीन जिल्लाका रहेका छन् । तनहुँ एक जना र पर्वतमा दुई जना रहेका छन । चौथो विज्ञप्तिमा ७ जना मध्य एक जना मात्रै स्याङजाका छ । चैथो विज्ञप्तिमा ३६ जनै संक्रमित पोखरा महागनरका रहोक छन् । गण्डकीमा संक्रमितको संख्या ११०४९ पुगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...