गण्डकी प्रदेशमा थप ९७ संक्रमित थपिए, कास्कीका मात्रै ३० जना

पोखरा, असोज २९ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२८४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज विहान विज्ञप्ति जारी गदै गण्डकी प्रदेशमा थप नयाँ ९७ जना संक्रमित थपिएको जनाएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९७ जना संक्रमितहरुका हुन्् ।

कास्की र पोखरा महानगरपालिकाका ८ जनाको चरक मेमोरियल अस्पताल, पोखरा र गण्डकी मेडिकल अस्पतालमा कोरोनाको परिक्षणका लागि नमुना संकलन गरिएको थियो ।
सबै संक्रमितहरु कन्ट्याटेसिंबाट पहिचान भएको निर्देशनालयले जनाएको छ । थपिएका मध्य ३० जना कास्कीका अन्य गोरखा, नवलपरासी र लमजुका रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...