गण्डकी प्रदेशमा फेरी थपिए ५२ जना संंक्रमति, सवै नवलपरासीका

पोखरा, असोज २९ गते । गण्डकी प्रदेशमा फेरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैजनामा कन्ट्याकटेसिंबाट कोरोना संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३५६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...