गण्डकीमा अहिलेसम्मकै सवैभन्दा धेरै १६९ जनामा संक्रमण

पोखरा, असोज २९ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बिहिबार सवैभन्दा धेरै भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा अहिले सम्मकै सवैभन्दा धेरै बिहिबार कोरोना संक्रमितको संख्या रहेको जनाएको हो ।

बिहिबार मात्रै अहिले सम्मकै धरै १६९ जनामा संक्रमण पुष्टि भएको छ । जस अनुसार नवलपरासीमा ५८, म्याग्दीमा ४, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७, लमजुङमा ३ र बाग्लुंग ५१ गरी १६९ मा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...