गण्डकीमा थपिए ३८ संक्रमित

पोखरा, कात्तिक ५ गते । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...