गण्डकी प्रदेशमा नयाँ १५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कात्तिक ६ गते । गण्डकी प्रदेशमा नयाँ १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १५ जना संक्रमित थपिएका हुन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ । सबैजना लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि.पोखराको ल्याबमा कोरोनाको परिक्षणका लागि आउनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...