गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कात्तिक ७ गते । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नयाँ ९ जना संक्रमितहरुको पुष्टि भएको हो ।तनहुँ जिल्ला, ब्यास ३ का ३८ बर्षीय पुरुष सनराईज बैंक र ३९ बर्षीय पुरुष ब्यास नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ हुनुहुन्छ ।

पोखरा महानगरपालिकाका २५ बर्षीय महिला मातृशिशु मितेरी अस्पताल पोखरामा कार्यरत चिकित्सक हुनुहुन्छ । सबैजना कन्ट्रयाक्टटेसिङबाट बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...