गण्डकी प्रदेशमा थपिए २७ संक्रमित

पोखरा, कात्तिक ७ गते । गण्कडी प्रदेशमा थप २७ जनामा कोरोना संक्रण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको भर क्लिनिकबाट पहिचान हुनुभएको हो । संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...