गण्डकीमा विहानै थपिए १५१ संक्रमित

पोखरा, कात्तिक १० गते । गण्डकी प्रदेशमा सोमबार बिहानै १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा याँ ५९ जना संक्रमितहरु थपिएका हुन् ।

त्यस्तैचितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ४० जना संक्रमितहरु पुष्टि भएका छन् । भरतपुर अस्पताल चितवन मा गरिएको परिक्षणमा नयाँ ९ जना संक्रमण पुष्टि भएको हो ।

संक्रमित कन्ट्याक्ट टेसिंगबाट पहिचान हुनुभएको हो । सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ् निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...