पोखरा, कात्तिक १२ गते । गण्डकी प्रदेशमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नयाँ २३ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित कन्ट्रयाक्ट टे«सिंगबाट पहिचान हुनुभएको हो ।
सबै संक्रमिहरुतलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।