गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १८ जना संक्रमित थपिएका हुन् ।

सबै संक्रमितहरु कन्ट्याक्ट टेसिंङबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...