गण्डकीमा थप ४१ जनामा कोरोना पुष्टि

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...