पाेखरामा काेराेना संक्रमित महिलाकाे मृत्युु

पोखरा, कात्तिक १५ गते । गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण पाेखरा महानगरका   ६२ बर्षीय महिलाकाे निधन भएको हो ।

कोरोना संक्रमित पुरुषको शनिबा बिहान ८ बजे पाेखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकाे आईसियुमा उपचारका क्रममा निधन भएको हो । उहाँमा गत कार्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...