गण्डकीमा बिहानै थपिए ३० संक्रमित

पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा आइतबार विहानै नयाँ ३० कोरोना संक्रमित पुष्टि भएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३० जना संक्रमितहरु थपिएका हुन ।

सबै संक्रमितहरू कन्ट्याक्टटेसिंगबाट हिचान हुनुभएको हो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...