गण्डकी प्रदेशमा थप ५२ जनामा संक्रमण पुष्टि

पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ५२ जना संक्रमितहरु पुष्टि भएका छन् ।

सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...