गण्डकीमा अहिलेसम्मकै धेरै ४२४ जनामा संक्रमण पुष्टि, कास्कीमा मात्रै २८३

पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ह्वत्तै बढेको छ । आइतबार अहिले सम्मकै सवैभन्दा धेरै ४२४ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीमा सबै भन्दा धेरै २८३ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्कीपछि तनहुँमा ४१ जना, नवलपरासीमा ३१ जना,लमजुगमा १९ जना, पर्वतमा १३ जना,गोरखामा १२ जना, स्याजामा १० जना, बाग्लुगमा ९ जना र म्गादीमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...