पोखरा, कात्तिक १८ गते । गण्डकी प्रदेशका चार जिल्लामा कोरोना भाइरसका नयाँ २२ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिउसो जारी गरेको विज्ञप्ति अनुसार गण्डकीका चार जिल्लाका २२ जनामा संक्रमण पुष्टि भएको हो ।तनहुँ, बाग्लुङ, लम्जुङ र मुस्ताङमा गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।