पोखरा, कात्तिक १८ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३७ नयाँ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा सबै भन्दा धेरै कास्कीमा ७१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै तनहुँमा २३, बाग्लुंगमा १३, गोरखामा ११, नवलपरासीमा १०,स्यांजामा ४, मुस्तागमा ३ र लम्जुंगमा २ जनामा मंगलबार संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।