गण्डकी प्रदेशमा थपिए सात संक्रमित

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउसो विज्ञप्ति जारी गदै गण्डकीका पाँच जिल्लामा सात जना थपिएको जनाएको छ । नवलपरासी, लम्जुङ, पर्वत, स्याङजा र तनहुँमा गरी सात जना थपिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...