गण्डकीका २२ जनामा कोरोना संक्रण पुष्टि

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशमा नयाँ २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो जारी गरेको विज्ञप्तिमा गण्डकीका चार जिल्लाका २२ जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासी, लम्जुङ, पर्वत, स्याङजा र तनहुँमा गरी सात जना थपिएका हुन् । थपिका मध्य पोखरा महानगरपालिकाका मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोखरा, लम्जुङ, तनहुँ र नवलपरासीमा गरी २२ जना थपिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...