भिरबाट लडेर ज्यान गयो

पोखरा, कात्तिक १९ गते । निवलपरासी (पूर्व) बुलिङटार गाउँपालीका ५ लपाकमा भिडबाट लडेर एक जनाको मृत्यु भएको छ ।

वर्ष ३१ की पिहिसरा सार्की बुधबार बिहान लापाकको भिरमा घाँस काट्न गएको र अबेरसम्म घर नफर्केकोमा आफन्तहरुले खोजतलास गर्दै जाँदा हिला भिरबाट अन्दाजी २५ मिटर तल खसेको अवस्थमा मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...