पोखराका १३३ सहित गण्डकीमा बिहिबार २७९ जनामा संक्रमण पुष्टि

पोखरा, कार्तिक २० गते। बिहिबार गण्डकी प्रदेशमा २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीले पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै ८०९ जनाको स्वाब परिक्षण गर्दा २७९ साज जनाको पोजेटिभ र ६२४ को नेगेटिभ आएको छ । कोरोना संक्रमण निको हुनेको संख्या १४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका ११ जिल्ला मध्य पोखराका १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोश्रोमा नवपलपरासी रहेको छ । नवपलपरासीमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै पर्वतमा १४, नतहुँमा १३, गोरखाका ४ जना, स्याङजा, बाग्लुङ, लम्जुङमा दुई÷दुई जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...