पोखरा महानगरका ८५ सहित गण्डकीमा शनिबार थपिए १२९ संक्रमित

पोखरा, कात्तिक २९ गते । पोखराका ८७ सहित गण्डकी प्रदेशमा शनिबार विहानै १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२९ मध्य पोखरा महानगरपालिका मात्रै ८७ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पहिलो विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीका ६ जिल्लामा मध्य कास्की ८७, पर्वत १६, तनहुँ ११, म्यादी १०, बाग्लुंग ४, स्यांजामा एक जना नयाँ संक्रमित शनिबार बिहान थपिएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...