पोखराका १९ सहित गण्डकीमा थपिए २९ संक्रमित

पोखरा, कात्तिक ३० गते । गण्डकी प्रदेशमा २९ जना नयाँ कोरोना भाइरसका संmक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउसो जारी गरेको पहिलो र दोश्रो विज्ञप्ति अनुसार पोखराका २९ र नवलपुरका ६ जना सहित २९ जना थपिएका हुन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०३०७ पुगेको छ । लाइफ केयर डाइग्नोसटिक प्रयोगशाला, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशर र चितवन मेडिकल कजेजमा गरी नयाँ २९ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...