पोखराका १९ सहित गण्डकीमा थपिए २१ संक्रमित

पोखरा, मंसिर ७ गते । गण्डकी प्रदेशमा २१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशले जारी गरेको पहिलो विज्ञप्तिमा आइतबार २१ नयाँ संक्रमित थपिएको जनाएको छ ।

थपिएका मध्य १९ जना पोखरा महानगरपालिकाका रहेका छन् । तीन जिल्लामा थपिएका मध्य तनहुँ र स्याङजाका एक÷एक जना रहेका छन् । गण्डकीमा संक्रमितको संख्या १०९५७ पुगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...