पोखराका ४७ सहित गण्डकीमा १२९ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर ८ गते । गण्डकी प्रदेशमा सोमबार १२९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले सार्वजनीक गरेका पाँच विज्ञप्ति अनुसार १२९ जनामा सोमबार संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएका मध्य ४७ जना पोखरा महानगरपालिकाका रहेका छन । त्यस्तै नवपलपरासी पूर्वमा २६ जना, गोरखामा २३ जना, तनहुँमा १३ जना, पर्वतमा ६ जना, म्याग्दीमा ५ जना, बाग्लुङमा २ जना, बाग्लुङमा २ जना नयाँ संक्रमित थपिएका छन् ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...