पोखराका ७८ सहित गण्डकीमा १२४ संक्रमित थपिए

पोखरा, मंसिर ९ गते । गण्डकी प्रदेशमा १२४ नयाँ संक्रमित थपिएका छन् । मंगलबार दिउसो स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका तीन विज्ञप्ति अनुसार पोखराका ७८ सहित १२४ नयाँ संक्रमित थपिएका हुन् ।

गण्डकीका ११ जिल्लामा पोखरामा धेरै संक्रमित थपिएका छन् ।त्यस्तै गोरखामा १७ जना, तनहुँमा ११ जना, स्यांजामा ४ जना, लम्जुंगमा ३ जना, नवलपुरासीमा ५ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा अहिलेसम्म ११३१४ जना संक्रमित पुगेका छन् ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...