पोखरा, मंसिर १९ गते । गण्डकी प्रदेशमा शुक्रबार ३७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार पोखराका ३४ सहित गण्डकीमा ३७ संक्रमित थपिएका हुन ।
त्यस्तै स्याङजाका दुई जना र तनहुँका एक जना रहेका छन् । गण्कडीमा संक्रमितको संख्या १२४३२ पुगेको छ ।