पोखरा, पुस २२ गते । गण्डकी प्रदेशमा ३६ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ति मार्फत नयाँ संक्रमितको विवरण सार्वजनीक गरेको हो । थपिएका मध्य २७ जना पोखरा महानगरपालिकाका रहेका छन् ।