पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबअफपोखरा ग्लोबल सेन्चुरीको संयुक्तआयोजनामा सञ्चालनभईरहेको क्यानभाषमाबालमनोविज्ञान प्रदेश स्तरीयचित्रकलाप्रतियोगीताको प्रथम चरण सम्पन्नभएको छ । प्रथम चरणमा प्रदेशभरीबाट जम्मा १९७ वटा चित्रदर्ता भएको आयोजकले जानकारी दिएको छ ।
प्रथम चरणमा इन्द्रेणी थिएटरको वेबसाईटमा दर्ता भएका सम्पूर्ण चित्रहरु मध्येबाट उत्कृष्ट दशप्रतियोगी छनोट गरिने र उत्कृष्ट दशप्रतियोगीलाई पुनःचित्रकोर्न लगाई उत्कृष्ट चार जनालाई पुरस्कृत गरिने इन्द्रेणी थिएटरकानिर्देशक रामहरि अधिकारीले बताउनुभयो ।
प्रतियोगीताको प्रथम चरणको विषयबालअधिकार समाजनिर्माणको आधारथियो भने दाश्रो चरणको विषयवातावरण जीवनको आधारशिला रहेको छ । छनौटमा परेका १० जनाविद्यार्थीलाई कार्यक्रम स्थलमा नै चित्रकोर्न लगाई पुरस्कृत छनोट गरिने लायन्स क्लबअफपोखरा ग्लोबल सेन्चुरीकाअध्यक्ष सुनिलकुमार ठाकुरले जानकारी दिनुभयो । वेबसाइटमार्फत प्राप्तभएकाचित्रहरुको मुल्याङ्कनगरि छिट्टै नै नतिजाप्रकाशनगरिने छ ।