रुपागाँउपालिकाले मनायो स्थापना दिवस(फोटो फिचर)

पोखरा, फागुन २७ गते ।स्थानीय तह बनेको चार वर्ष वितेको छ । स्थानीय तहहरु विभिन्न कार्यक्रम गरी मनाएका छन् । कास्कीको रुपा गाँउपालिकाले बिहिबार आफनो स्थापना दिवस मनाएको छ ।

भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता आयोजना गरेको छ । विदाको दिन भएपनि गाँउपालिकाको स्थापना दिवस भब्य रुपमा मनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...