पोखरा, चैत ५ गते ।हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र,जिल्ला अस्पताल लमजुङ्ग,एचडिसिएस ललितपुरको सहयोगमा आँखा जाँच गरिएको छ ।
९०६ जनाको आँखा जाँच गरिएको र ११५ जनामा मोतियाबिन्दु देखिएको छ । मोतिया विन्दुर देखिएका ३० जनाको अप्रेसन गरिएको हिमालय आँखा अस्पतालले जनाएको छ ।