मुस्लिम आयोगका अध्यक्ष मियाँद्धारा पोखरा रंगशाला अवलोकन

पोखरा, चैत ६ गते । राष्ट्रिय मुस्लीम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पोखरा रंगशालाको अवलोकन गर्नुभएको छ ।

शुक्रबार आयोगका सचिवहरु सहित पोखरा रंगशाला पुग्नुभएको थियो । मियाँ राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य समेत हुनुहुन्छ ।पोखरा रंगशालामा अध्यक्ष मियाँलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ र खेलकुदका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

 

पोखरा रंशगालाको अवलोकपछि पत्रकाहरुसंग कुरा गदै उहाँले पोखरा रंगशालाको निर्माणका बाँकी काम छिटो सम्पन्न गराउन आफुले पहल गर्ने बताउनुभयो ।

अहिले बजेट अभावमा रंगशालाको निर्माण रोक्किको भन्ने सुनेको छु म यहाँबाट फर्केपछि सम्वन्धि मन्त्रालय, अर्थमन्त्रालयसंग समेत समन्वय गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...