एमाले बाम झुकाव भएको दल हो, कमजोर हुनुहुन्न ः राप्रपा अध्यक्ष थापा

पोखरा, बैशाख ३१ गते । राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमाले कमजोर हुन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, नाम र काम जे भएपनि एमाले बाम झुकाव भएको प्रजातिन्त्रक दल हो । यो शक्ति कमजोर हुनुहुन्छ । उनले २०७४मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिएको आरोप समेत लगाएका छन् ।

देशीविदेशी शक्तिले परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो ।हामी विस्तारै उठ्दै छौँ उनले खेलेका छन, फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्न प्रधानमन्त्री केपी ओली र माधव नेपाललाई सुझाव दिएका छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...