पोखरा, असोज १७ गते ।नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्नि सापकोटाले राजिनामा नदिएसम्म संसद चल्दैन भन्नुभएको छ सभामुखले पक्षपाति निर्णय गरेकाले सभामुखले राजिनामा दिनुपर्छ उहाले भन्नुभयो, एउटै सिफारिसमा फरक फरक निर्णय हुन्छ ।जे काम गर्नुपर्नेमा त्यो नगर्ने ।
बास्कोटाले सभामुखले संसद चलाउन नसक्ने भएकाले छाडनुपर्ने बताउनु भयो ।एक टेलिभिजन अन्तर्वाता उहाँले गैह सांसदलाई ल्याएर संसद चलान खोजेको आरोप समेत लगाउनुभयो ।