काठमाडौं, कात्तिक २ गते । सरकारले आज सार्वजनीक विदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको हो ।